Tuesday, September 1, 2015

०७१/७२ मा राजस्व वृद्धिदर १३ प्रतिशत


आर्थिक वर्ष ०७१/७२ मा राजस्व वृद्धिदर १३ प्रतिशत
गत वर्ष ४ खर्ब २२ अर्ब ९० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य भूकम्पका कारण प्रभावित भएको । ४ खर्ब ५ अर्ब ८४ करोड ६४ लाख रुपैयाँ राजस्व उठेको  

कुल राजस्वमा






मूल्यअभिवृद्धि करको योगदान  २७.६९ %  
भन्सार महसुलको योगदान         १८.४ %
 आयकरको योगदान                 २१.८ %
 अन्तःशुल्कको हिस्सा              १३.२ %

गैरकर राजस्वको अंश               १२.३ %

No comments: